भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपालको दुईदिने भ्रमणमा आउँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा स्वराज काठमाडौं आउन लाग्नु भएको हो । उहाँको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत नेपाल आउँदै हुनुहुन्छ । भारत सरकारले गएको सोमबार मात्रै गोखलेलाई विदेशमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सचिव नियुक्त गरेको … Continue reading भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै